२०८१ चैत ३ सोमबार

कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ? (फोटो फिचर सहित)

  • admin २०७८ माघ ५ बुधबार

काठमाडौं : सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरसविरुद्धको खोप लगाइदिएको छ ।

पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ ।