२०८१ असार ११ सोमबार

हामीले देश र जनताको समृद्धि तिर लाग्नु पर्छ :  माओवादी नेता दास

  • admin २०७८ माघ ११ मङ्गलबार

महेश सिंह  :  सिरहा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुरेश चन्द्र दास यादवका अनुसार देशमा राजनीति सता ल्याउन विभिन्न राजनीति पार्टीहरुले एक अर्का पार्टीसंग गठबन्धन गरेको पत्रकारहरुसंग कुरा कानी गर्दै यस्तो बताएका छन्।

दासका देशमा राजनीति अर्जकता रहेको उनले बताए ।राजनितीमा लागेका सम्पुर्ण राजनीति कर्मीहरुलाई निति र सिद्धान्तमा जोड दिन आग्रह गरेका थिए। देशमा शिक्षा स्वास्थय क्षेत्रमा निकै अर्जकता रहेको ठहर गरेका थिए।

नेपालको कुनै पनि पार्टी अ-आफ्नो विचारमा अडिग नरहेको बताए। देशमा समानुपातिक निर्णय बिना र निरंकुशता फैलिएको बताए। देशमा राजनीति अस्थायीत्व दिनु भन्दा बढी राजनीति अर्जकता रहेको उनले टिप्पणी गरेका थिए।
गत राजनीति कर्मीहरुको कारण जनतामा अन्यौलता रहेको बताए।