काठमाण्डौ : माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्ष तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले अर्को जिम्मेवारी पाएका छन् ।
राई संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ को दफा २२ बमोजिम गठित बिषयगत समितिमा मनोनयन भएका छन् ।
मंगलबार मन्त्रीस्तरीय निर्णय अनुसार उनले उक्त जिम्मेवारी पाएका हुन् ।
तपाइँको प्रतिक्रीया