२०८१ असार ६ बुधबार

संघ, प्रदेश र स्थानीय तह समन्वय समितिमा अध्यक्ष राई मनोनित

  • २०७८ माघ १२ बुधबार

काठमाण्डौ : माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्ष तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले अर्को जिम्मेवारी पाएका छन् ।

राई संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ को दफा २२ बमोजिम गठित बिषयगत समितिमा मनोनयन भएका छन् ।

मंगलबार मन्त्रीस्तरीय निर्णय अनुसार उनले उक्त जिम्मेवारी पाएका हुन् ।