लमजुङ : लमजुङ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प सानो गएकाले कतिपयले थाहा नपाएको बताएका छन् ।
तपाइँको प्रतिक्रीया