२०८१ असार ४ सोमबार

आज यी क्षेत्रमा वर्षाको सम्भावना

  • २०७८ माघ १४ शुक्रबार

काठमाडौँ : देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तिनै क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।