२०८१ असार २ शनिवार

आज मनाङ मर्स्याङ्दी र एपीएफ खेल्दै

  • २०७८ माघ १५ शनिवार

काठमाण्डौ : आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब खेल्दैछन् ।

पोखरा रङ्गशालामा खेल दिउँसो दुई बजे सुरु हुनेछ । मनाङले आहा गोल्डकप ६ पटक जितिसकेको छ । आज मनाङलाई हराएमा एपीएफ पहिलो पटक च्याम्पियन बन्नेछ ।