२०८१ माघ ७ सोमबार

आहा रारा गोल्ड कपको उपाधि एपीएफको पोल्टामा

  • २०७८ माघ १५ शनिवार

पोखरा : यस वर्षको आहा रारा गोल्ड कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।

पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दीलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै एपीएफले उपाधि जितेको हो।

निर्धारित समयमा खेल २-२ को बराबरी भएपछि थप ३० मिनेट खेलाइएको थियो ।