२०८१ असार ६ बुधबार

स्थानीयदेखि सङ्घीय निर्वाचनसम्म गठबन्धन आवश्यक : राजेन्द्रलक्ष्मी गैरे

  • २०७८ माघ १६ आइतबार

काठमाण्डौँ : राष्ट्रियसभाका नवनिर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीयदेखि सङ्घीय संसदको निर्वाचनसम्म वर्तमान सत्ता साझेदार दलका बीचमा एकता आवश्यक रहेको बताएकी छन् ।

पाल्पाको रामपुरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले अध्यक्ष ओलीले दम्भ देखाएकै कारण वर्तमान अवस्था सिर्जना भएको बताइन् ।