काठमाण्डौँ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिक बदली रही देशका तराईका भू- भागमा हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू- भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागहरूमा आंशिक बदली रहनेछ ।
तपाइँको प्रतिक्रीया