२०८१ माघ ६ आइतबार

राष्ट्रियसभा बैठक फेरी पनि स्थगित

  • २०७८ माघ १६ आइतबार

काठमाडौं : फेरी पनि राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरेका छन् ।