कैलाली : नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीमा सव- डिभिजन वन कार्यालयका प्रमुखलाई कालोमोसो दलेका छन् । विभिन्न क्षेत्रमा घुस लिएको भन्दै पचमुडिया सव- डिभिजन वन कार्यालयका प्रमुख विश्वराज पण्डितलाई कालोमोसो दलेका हुन् ।
उनले उपभोक्ता समितिसंग घुस लिने गरेको, वन समितिसंग मिलोमतो गरि अस्वभाविक वन फडाँनी गर्ने गरेको, सरकारि कर्मचारी भएर खुलेआम पार्टीको प्रचार प्रसार गर्दै पदिय मर्यादा विपरित कार्य गरेको आरोप लागेको छ ।
यस्तै विगतमा काम गरेका ठाउँहरुबाट समेत भ्रष्टाचार गरेको भन्ने जनगुनासो आएको भन्दै कार्वाही स्वरुप कालोमोसो दलेको सामाजिक संजालबाट थाहा हुन आएको छ ।
थप विवरण आउँन बाँकी
तपाइँको प्रतिक्रीया