२०८१ असार ११ सोमबार

एमालेको केन्द्रीय सचिवालय बैठक शुरू, यस्तो छ बैठकको एजेण्डा

  • २०७८ माघ १९ बुधबार

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

साथै पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।