२०८१ माघ २५ शुक्रबार

सुनको भाउ फेरी उकालो लाग्यो, आज कतिमा कारोबार हुँदैछ ?

  • २०७८ माघ २० बिहीबार

काठमाण्डौ : सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।