२०८१ असार ११ सोमबार

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा परियार नियुक्त

  • २०७८ माघ २१ शुक्रबार

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।

उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए ।

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् ।