२०८१ चैत २ आइतबार

चट्याङ लागेर एक पुरुषको मृत्यु

  • २०७८ माघ २१ शुक्रबार

चट्याङ लागेर गएराति एक जनाको मृत्यु भएको छ ।

बाँके जिल्लाको जानकी गाउँपालिका– ५ बाँनिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।