२०८१ असार ६ बुधबार

महतले पाए कांग्रेस प्रवक्ताको जिम्मेवारी

  • २०७८ माघ २४ सोमबार

काठमाडौं : नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन भएका छन् ।

नेता महतलाई सभापति शेरबहादुर देउवाले आज पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।