काठमाडौं : वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको प्राविधिक सेवा (खुल्ला), तह/श्रेणी ७ औं अन्तर्गत अनुगमन अधिकृत पदका लागि ई. अविनाश अमरको नाम सिफारिस गरिएको छ ।उनलाई गत माघ २१ गतेको लिखित परीक्षामा अन्तवार्ता तथा लिखित परीक्षाको प्राप्ताङ्कको आधारमा सबै भन्दा बढी अंक ल्याएकाले सिफारिस गरिएको हो ।
परीक्षामा एक (१) जना कर्मचारीको माग भएपनि ३ जना उम्मेद्वार सहभागी थिए ।
जसमा अविनाशको नाम पदपूर्ति समितिको निर्णयानुसार स्थायी नियुक्तिका लागि सिफारिस गरिएको बताइएको छ ।
तपाइँको प्रतिक्रीया