काठमाडौं : ईन्जिनियर इन्द्र नारायण यादवले त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थानबाट पीएचडी उपाधी पाएका छन् ।
त्रिभुवन विश्वविद्यालयको थापाथली इन्जिनियरिङ कलेजका उप-प्राध्यापक ईन्जिनियर यादवले ७ – फेब्रुअरी २०२२ मा “ Strain–Based Approach in Fatigue Damage Modeling of Brittle Materials–Application to Concrete and woven Fabric Glass Composites” विषयमा पीएचडी उपाधी हासिल गरेका हुन् ।
तपाइँको प्रतिक्रीया