२०८१ माघ ६ आइतबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार पुन: बस्ने

  • admin २०७८ माघ २८ शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक आइतबार दिउँसो २ बजे बस्ने कांग्रे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बिहिबार सुरु भएको समितिको बैठक आज पनि पार्टी कार्यालय सानेपामा बसेको थियो ।

आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु- प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिह के सी।, डा. शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए ।