काठमाण्डौ : पोखरा विश्व विद्यालय विज्ञान तथा प्रविधी संकाय अन्तर्गत स्कुल अफ ईन्जिनियरिङ क्याम्पसले करार सेवामा सह-प्राध्यापक, उप-प्राध्यापक र सहायक प्रशिक्षक माग गरेको छ । क्याम्पसले एक सुचना जारी गर्दैै स्नातक तहमा अध्यापन गराउनको लागि करार सेवामा कर्मचारि माग गरेको हो ।
इच्छुक व्यक्तिहरुले फागुन १८ गतेसम्म शैंक्षिक आवेदनदिन सकिने क्याम्पसले जनाएको छ । आवेदकको मुल्यांकन पोखरा विश्वविद्यालयको सेवा आयोगको नियमअनुसार हुने छ ।
क्याम्पसले प्रकाशित गरेको सुचना हेर्नुहोस :
तपाइँको प्रतिक्रीया