२०८१ असार १२ मङ्गलबार

सुनको भाउ बढ्यो, प्रतितोला कति ?

  • २०७८ फागुन १ आइतबार

काठमाण्डौ : सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुन ९५ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदीको भाउ १३ सय रुपैयाँ पुगेको छ ।