२०८१ असार ६ बुधबार

भ्यालेन्टाइन्स् डे का लागि करोडौंको फुल आयात

  • २०७८ फागुन २ सोमबार

काठमाण्डौ : आजको भ्यालेन्टाइन्स् डे का लागि झण्डै एक करोड रुपैयाँ बराबरको गुलाब आयात भएको छ ।

प्रणय दिवसमा गुलाबको फूल उपहार दिने चलन रहेकाले आजको दिन गुलाबको धेरै कारोबार हुने गरेको छ ।

तर, हरेक वर्ष गुलाबको माग बढ्दै गए पनि स्वदेशमा उत्पादन नबढ्दा भारतको भर पर्नु पर्ने अवस्था छ ।

प्रणय दिवसमा २ लाख ३० हजार वटा गुलाबका फूल कारोबार हुने अनुमान छ ।