रमन वन/काठमाडौँ : नेपाली समाजका एक उदयमान सामाजिक व्यक्तित्व नवराज वन नेपाल जेसिजको राष्ट्रिय शिक्षा समिती सदस्यमा मनोनित भएका छन् ।
उनलाई नेपाल जेसिज विधान, निति, निर्देशिकाको परिच्छेद ८ को धारा ८.४ बमोजिम आज मनोनयन गरिएको हो ।कपन जेसिज बर्ष २०२१ का अध्यक्ष समेत रहेका वन नेपाली कांग्रेस खोटाङ- काठमान्डौं सम्पर्क समिति सचिव र बुढानिलकण्ठ नगरपालिका १० का पार्टी सचिव समेत हुन् ।
२०२१ मा कपन जेसिजको अध्यक्ष हुँदै गर्दा व्यक्तित्व विकाश, नेतृत्व विकाश र सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान गरेवापत नेपाल जेसिजले कपन जेसिजलाई त्रेमासिक उत्कृष्ट शाखा पुरस्कारबाट समेत सम्मान गरेको थियो ।
मनोनयन गरिएको पत्र हेनुृहोस……….
तपाइँको प्रतिक्रीया