काठमाण्डौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउपालिका ३ जङफुटेमा आगलागीबाट दुई घर जलेर नष्ट भएको छ ।
सोमबार साँझ नाइन्जे शेर्पाको गेस्ट हाउसबाट सल्किएको आगोले ल्हाक्पा नुरु शेर्पाको कोङ्दे लज समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भएको छैन ।
तपाइँको प्रतिक्रीया