२०८१ भाद्र २४ सोमबार

एमसीसी अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रन्छ : डा. महत

  • २०७८ फागुन ३ मङ्गलबार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा।रामशरण महतले एमसीसी अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रने बताएका छन् ।

राष्ट्रको हितमा रहेको एमसीसी अनुमोदन नगरेर अमेरिकासँग सम्बन्ध बिगार्नतिर लाग्न नहुने महतले बताए । संसदीय दलको बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै महतले भने ।