२०८१ असार ११ सोमबार

सोलुखुम्बुमा भेटिएको बम सेनाद्वारा डिस्पोज

  • २०७८ फागुन ३ मङ्गलबार

काठमाण्डौं : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ फेरामा भेटिएको सकेट बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

स्थानीयले आज बारीमा काम गर्ने क्रममा फेला पारेको बम ओखलढुंगाबाट आएका नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।