२०८१ माघ ७ सोमबार

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

  • २०७८ फागुन ४ बुधबार

काठमाण्डौ : गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदामा प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघरसंस्था शिक्षण संस्था बन्द हुने आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले बताउनु भएको छ ।