२०८१ असार ११ सोमबार

सांसद मोहन बानियाँविरुद्ध वारेन्ट जारी

  • २०७८ फागुन ४ बुधबार

काठमाडौं :  बलात्कारको आरोप लागेका जुम्लाका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो ।

जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती करणी गरेको महिलाले दिएको जाहेरीमा उल्लेख छ ।