काठमाण्डौ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् ।
खेल दिउँसो १ बजे सुरु हुनेछ ।

तपाइँको प्रतिक्रीया