२०८१ माघ २५ शुक्रबार

आज मौसम कस्तो रहला ?

  • २०७८ फागुन ५ बिहीबार

काठमाण्डौ :  देशका केही ठाउँको मौसममा अहिले आंशिक बद्ली भएको छ ।

प्रदेश १ को पहाडी क्षेत्रका केही ठाउँको मौसम आज दिनभरजस्तो नै आंशिकदेखि सामान्य बद्ली हुने अनुमान छ ।

अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।