२०८१ असार ६ बुधबार

नेकपा एकीकृत समाजवादीको बैठक बस्दै

  • २०७८ फागुन ७ शनिवार

काठमाडौं  : अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।