२०८१ असार ११ सोमबार

अस्ट्रेलियामा नुवाकोट रसुवा फाउन्डेसन

  • admin २०८० श्रावाण ३ बुधबार

एडिलेड, अस्ट्रेलिया । प्रवासमा जन्मेका तथा प्रवासमै हुर्किएका नयाँ पुस्तालाई नेपाली भूमिसँग साक्षत्कार गराउने उदेश्यले अस्ट्रेलियामा संस्था खोलिएको छ ।

NUWAKOT RASUWA FOUNDATION AUSTRALIA INCORPORATED नामक संस्थाले नेपालमा रहेका अनाथ बालबालिकाको लागि शिक्षा, स्वास्थ्य, पोषण लगायत अन्य आधारभूत आवश्यकताको समेत सहयोग गर्ने छ ।

यस संस्थाले अस्ट्रेलियामा रहेका अन्य सामाजिक संस्थाहरुसँगै हातेमालो गर्दै समाज सेवामा अघि बढ्ने संस्थाका अध्यक्ष भरत अधिकारीले बताए ।

यस्तो छ foundation को कार्यसमिति

addvisor- prakesh poudel

Chairperson- Bharat Adhikari

Deputy chairperson- indra poudel

secretary- Dipak phuyal

Vice secretary- pratik Devkota

Public officer- Binod Dahal

treasure- Ramesh dhungel