२०८१ माघ २५ शुक्रबार

सति प्रथाको झलक

  • admin २०८० श्रावाण ३ बुधबार
Taken on top of a mountain in the Sindupalchowk district of Nepal, just outside of Katmandu

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका –४को रैथाने पोखरीमा निर्मित सति प्रथा झल्कने मुर्ति ।

मुर्ति पाँचपोखरी घर भई हाल अमेरिका रहेका राम श्रेष्ठको सहयोगमा निर्माण गरिएको हो ।

तस्वीर : देवराज सुवेदी / रासस