२०८१ चैत ३ सोमबार

अष्ट्रेलियामा यो महिना ब्याजदर नबढाउने आरबीएको निर्णय

  • admin २०८० श्रावाण १७ बुधबार

अष्ट्रेलिया एडीलेड । अष्ट्रेलियामा यो महिना ब्याजदर स्थिर हुने भएको छ। रिजर्भ बैंक अष्ट्रेलियाले एक वर्षभन्दा बढी अवधिमा पहिलो पटक लगातार दोश्रो महिना ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो।

आरबीए बोर्डले मंगलबारको बैठकमा जुलाईको निर्णयलाई प्रतिबिम्बित गर्दै ब्याजदर नबढाउने निर्णय गरेको हो।
आरबीएको निर्णयसँगै यो महिना ब्याजदर ४.१ प्रतिशतमा स्थिर रहने भएको छ।