काठडमाडौं, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद नचलेको दिनको भत्ता नलिने भएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठक अवरूद्व भएपछि बाहिरिँदै गर्दा सभापति रवि लामिछाने संसद नचलेको दिनको भत्ता नलिने बताएका हुन् ।
उनले सभामुखलाई संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने व्यवस्था गरिदिन सभामुखलाई आग्रह पनि गरे ।
रास्वपाले सभामुखलाई सुविधा नलिने जानकारी गराउँदै पत्रसमेत पठाएको छ ।
तपाइँको प्रतिक्रीया