२०८१ श्रावाण २ बुधबार

बागमतीमा र्‍याफ्टिङ (तस्वीरहरू)

  • admin २०८० भाद्र ९ शनिवार

बागमती नदीमा जलयात्रा गरिएको छ । नेपाल नदी संरक्षण संस्था, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिस (नारा) र फेन्ड्स क्लब कुपन्डोलकाे आयाेजनामा शनिबार बिहान ‘बागमती नदी महोत्सव जलजात्रा’ गरिएकाे हो ।
यसक्रममा बागमती नदीमा र्‍याफ्टिङ गरिएको थियो । बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित जलजात्राको २३औँ संस्करणका रूपमा मनाइएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । ललितपुरको कुपन्डोलस्थित बागमती पुलछेउबाट शनिबार बिहान ७ बजेदेखि सुरू भएको महाजलजात्राअन्तर्गत सुन्दरीघाटसम्म र्‍याफ्टिङ गरिएको थियो ।

तस्वीरहरूः