२०८१ माघ ६ आइतबार

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

  • admin २०८० भाद्र १३ बुधबार

काठमाडौं, १३ भदौ । एशिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ ।

मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४३ रन बनायो ।