अष्ट्रेलिया । रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए)ले यो महिनामा ब्याजदर नबढाउने निर्णय गरेको छ।
बैंकको मार्टिन प्लेस मुख्यालयमा आज दिउँसो बसेको आरबीए बोर्डको बैठकले ब्याजदर ४.१ प्रतिशतमा राख्ने निर्णय गरेको हो। योसँगै अष्ट्रेलियामा पछिल्लो तीन महिना ब्याजदर स्थिर भएको छ।
आरबीएको यो निर्णयसँगै ऋण लिएका लाखौ अष्ट्रेलियन ऋणीहरूले राहतको महसुस गर्ने भएका छन्।
तपाइँको प्रतिक्रीया