२०८१ चैत २ आइतबार

सन्तोष ढकालको अध्यक्षतामा ‘बियुएफसी’ क्लबलको नयाँ कार्य समिति चयन

  • admin २०८० कातिर्क १६ बिहीबार

एडिलेड / अष्ट्रेलियाको एडिलेडमा  फुटवल क्लव   ब्रदर्श युनाइटेड  ‘बियुएफसी’  क्लबले सन्तोष ढकालको अध्यक्षतामा वर्ष 23-24 का लागि नयाँ कार्यसमिति चयन गरेको छ।

हालै सम्पन्न क्लबको  साधारण सभाबाट अधक्ष्यमा सन्तोष ढकाल, उपाध्यक्षमा उमेश बुढाथोकी र सचिवमा शबा डीसी वर्ष 23-24 का लागि चयन हुनुभएको छ ।

2018 मा स्थापना भएको क्लबमा हाल 100 बढी मेम्बरहरु रहेका छन् ।

साथी टीभी संग कुरा गर्दै नवनियुक्त अध्यक्ष ढकालले पूर्वअध्यक्षहरु माधव जीसी र विकास महर्जनलाई क्लबलाई यहाँसम्म ल्याउन सफल हुनुभएकोमा धन्यवाद दिँदै आउदा दिनहरुमा खेलाडीहरूको स्तरउन्नती सहित क्लबलाई सबैको सहयोगमा अगाडि बढाइने बताउनुभयो ।
(वर्ष 23-24 का लागि नयाँ कार्यसमिति ) Brothers United F..C ‘MEMBERS 2023/2024