२०८२ असार १० मङ्गलबार

नेपाल ओमानबीचको खेल बराबरीमा, सुपर ओभरमा प्रवेश

  • admin २०८० कातिर्क १९ आइतबार

काठमाडौं । नेपाल र ओमानबीच भैरहेको टी-२० विश्वकप छनौट खेलको फाइनल सुपर ओभरमा पुगेको छ ।

नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको ओमानले २० ओभरमा ९ विेकटको १८४ रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको हो ।

पहिले व्याटिङ गरेको नेपालले १८४ रन बनाउँदै ओमानलाई जितका लागि १८५ रनको लक्ष्य दिएको थियो ।