काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ।
जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण उनको भ्रमण स्थगित भएको हो । भूकम्प जानु केही दिनअघि राष्ट्रपतिको युरोप भ्रमण तालिका सार्वजनिक भएको थियो ।
तर भूकम्पपछि राष्ट्रपति युरोप भ्रमणमा जानु नहुने भन्दै आवाज उठेको थियो ।
तपाइँको प्रतिक्रीया