काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाटमा पुगेर छठ पूजा गरेका छन् ।
यसअघिका राष्ट्रपतिहरूले पनि छठ पूजा गर्ने गरेका थिए ।
यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि गौरीघाट पुगेर छठ पूजा गरेका छन् ।
छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने चलन छ ।
तपाइँको प्रतिक्रीया