एडिलेड । दक्षिण अष्ट्रेलियाको बहुसांस्कृतिक विविधता र बढ्दो नेपालीभाषी समुदाय भएको एडिलेडमा प्रवासी नेपाली एकता समाज साउथ अस्ट्रेलिया (पानस)को राज्य कमिटी बिस्तार भएको छ ।
प्रवासी नेपाली एकता समाज (पानस) अष्ट्रेलियाका संरक्षक दिपक विष्ट ज्युको आतित्थ्यमा साउथ अस्ट्रेलियामा साधारणसभा सम्पन्न भएको हो । उक्त सभाबाट केदार श्रेष्ठको संयोजकत्वमा राज्य कमिटीहरु चयन गरिएको छ।
प्रवासी नेपाली एकता समाज साउथ अस्ट्रेलिया (पानस) को कार्यसमिति
संयोजक – केदार श्रेष्ठ
उपसंयोजक – पराग पोखरेल
उपसंयोजक – विनोद भण्डारी
सचिव/प्रवत्ता – प्रवेश थापा
कोषाध्यक्ष – मिलन कार्की
सहसचिव- राजेश्वर खनाल
सदस्य
रविन्द्र सिंह
संजमहांङ लिम्बु
रमेश पाठक
आषिक राई
लेमोण्ड वंस ठकुरी
नव निर्वाचित राज्य संयोजक श्रेष्ठले साधारण सभाबाट सर्वसम्मत कार्यसमिति निर्माण गर्न भुमिका खेल्ने सबैमा धन्यवाद दिनुभएको थियो ।
तपाइँको प्रतिक्रीया