२०८१ माघ २५ शुक्रबार

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता

  • admin २०८० पौष ८ आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् ।

भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)का बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।