काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।
अब अदालतले कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नेछ। उक्त सुनुवाइबाट सन्दीपले जेल सजाय भोग्नुपर्ने अवधि तय हुनेछ।

तपाइँको प्रतिक्रीया