२०८१ चैत ३ सोमबार

भक्तजनहरूका लागि “नेपाली भजन कीर्तन समुह, एडिलेड” को सदस्यता खुल्ला

  • admin २०८० माघ ७ आइतबार

एडिलेड / एडिलेडमा विगत ६ वर्षदेखि क्रियाशिल “नेपाली भजन कीर्तन समुह, एडिलेड” को सदस्यता नेपाली भक्तजनहरूको लागि खुल्ला गरिएको छ। नेपाली धर्म, परम्परा, रितीरिवाज एवं संस्कृतिलाई परदेशमा जिवन्त राख्न भजन समुहले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ। त्यसैले स्वयंसेवी पुण्य कार्यमा आफुलाई समर्पित गर्न ईच्छुकले सदस्यता लिन भजन किर्तन समूहले अनुरोध समेत गरेको छ।

नेपाली भजन कीर्तन समुहको सदस्यता प्राप्तीका लागि आवेदन दिने समय यहि २५ जनवरी सम्मका लागि थप गरेको छ भने सदस्यता शुल्क शुल्क $२५ तोकिएको छ ।

सदस्यता सम्बन्धी थप जानकारी चाहिएमा निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
0411 596 006: खगेन्द्र सापकोटा
0451101896: आरके शर्मा
0452 445 613: शिब काफ्ले

सदस्यता लिनको लागि तलको लिङ्कमा गई आफ्नो विवरण भर्न सक्नुहुनेछ।

https://nbks.org.au/become-a-member?fbclid=IwAR1GsgFXfrxRJEm4BFkZKMu8OoAX0HEqi3AkiY2TpzDlRuDmlpdb5f7sEp4