काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप सुन रहेको हुन सक्ने आशंकामा खोजतलास जारी छ ।
बुधबार राति करिब एकसय केजी सुन विमानस्थल बाहिरबाट बरामद गरिएकामा थप सुन विमानस्थलभित्र हुन सक्ने आशंकामा खोजी गरिएको हो ।
मंगलबार हङकङबाट क्याथे प्यासिफिकको जहाजमा आएको ब्रेक शुमा लुकाइएको करिब एकसय किलो सुन बरामद भएको थियो।

तपाइँको प्रतिक्रीया