२०८२ चैत १० मङ्गलबार

घटस्थापनादेखि टीकासम्म दशैंको १० दिन अष्ट्रेलियाको मेलबर्नमा सप्ताह हुँदै

  • admin २०८० असोज २५ बिहीबार

मेलबर्नअष्ट्रेलिया  अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको लागि यस पटकको शैं खास हुँदैछ  खास यसकारण कि यस पटक नवरात्रीको  दिनसम्म वाह यज्ञ गरिँदैछ भने टीकाको दि सामूहिक टिका लगाउने  शुभकामना साटासाट गर्ने तयारी   भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ ९घटस्थापना देखि विजया दशमीसम्म० सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञमा प्रमुख वाचकको रुपमा पण्डित् दिनबन्धु पोख्रेल अतिथि रहनेछन्  उनलाई बालब्यास श्रावण गुरुले साथ दिनेछन् 

 मेलबर्नमा निर्माणाधीन बहुसांस्कृतिक केन्द्रको सहयोगका लागि ज्ञान महायज्ञको आयोजना गरिएको हो। नवाह ज्ञान महायज्ञको पहिलो दिन अर्थात अक्टोबर १५ तारिख दिउँसो  बजे कलश यात्रा गरेर महायज्ञको सुरुवात गर्ने संयोजक आनन्द पौडेलले जानकारी दिए। कलस यात्रा सकिएपछि नवाहको कथा बाचन सुरु गरिनेछ  

यसपछि हरेकदिन नियमित पूजाआजादैनिक वेदपाठसप्तसती चण्डी पा  शुभकार्यका कामहरु बिहानैबा हुने उनको भनाइ छ। सोमबारदेखि शुक्रबारसम्म दिउँसो  बजेदेखि राति ८ः३० बजेसम्मशनिबार  ईतबार दिउँसो  बजेदेखि साँझ साढे  बजेसम्म सप्ताह तथा नवाह था वाचनका साथ हरेक दिन साँझ ७ः३० बजे आरती सञ्चालन हुने जानकारी संयोजक पौडेलले दिए  सप्ताह ज्ञान महायज्ञको  दिन नै मन्दिरमा बस्न चाहाने भक्तजनहरुका लागि आवासको पनि व्यवस्था गरिएको उनले बताए। 

सप्ताह ज्ञान महायज्ञको आठौँ दिनमा औपचारिक कार्यक्रम गरिने कार्यतालिका बनेको छ। अक्टोबर २२ तारिखका दिन भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्रीअष्ट्रेलियामा रहेका बिभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थितिमा वनिर्मित संरचनाहरुको उद्घाटन रिनेछ।

सप्ताह ज्ञान महायज्ञको प्रत्ये दिन भण्डारा लगाइने   भण्डारा लगाउन  दिनका लागि दाताहरुको सहयोग प्राप्त भएको छ। बाँकी दुई दिनको भण्डाराका लागि दाताहरुलाई आग्रह गरेका छौँ उनले भने 

गाउँ गाउँबाट उठौँबस्ती बस्तीबाट उठौँमेलबर्न सप्ताह सफल नाउन मनाउन सबै नेपाली एक भइ जुटौँ भन्ने मुल नाराका साथ हुन लागेको कार्यक्रममा कलाकारहरुबाट भजन किर्तनझाक्री समावेश हुने  यहाँ पुग्ने भक्तजनसँगै आउने बालबालिकाहरुको लागि खेल्ने सामाग्री पनि राखिने उनले जानकारी दिए। महायज्ञबाट संकलित रकम नेपाली सामुदायिक केन्द्र निर्माणमा खर्च गरिनेछ  उनले भनेसामुदायिक केन्द्रको जमिन किन्न चा लाख ५० हजार ऋण लिएका थियौँ। सप्ताहबाट उठेको रकमले पहिला नेपाली सामुदायिक केन्द्रलाई ऋणमुक्त गरिनेछ। बाँकी रहेको रकमले मिनी नेपालको अवधारणा बोकेको नेपाली सामुदायिक केन्द्रको आगामी योजनामा सहयोग पुग्नेछ  

सप्ताह ज्ञान महायज्ञमा नेपाली सामुदायिक केन्द्रको आजीवन सदस्यता बढाउने तयारी रहेको उनले बताए। १३ सय आजीवन सदस्य संख्या रहेको एएनएएमसीको सदस्यता यो दशैंपछि कम्तिमा दुई हजार पुर्याउने लक्ष्य रहेको उनले सुनाए।