अस्ट्रेलिया । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका प्रभावितका लागि नवलपुर समाज अस्ट्रेलियाले भूकम्प पीडितका लागि राहत सामग्री वितरण गरेको छ।
समाजका संस्थापक अध्यक्ष समेत रहेका विष्णु तिवारी सहित नवलपुरका सामाजिक व्यक्तित्वहरु टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको थियो , समाजका अध्यक्ष समेत रहेका तिवारी एनआरएन अष्ट्रेलियाका NCC member समेत हुन् ।
जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर १७ कात्तिकमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको हो ।



तपाइँको प्रतिक्रीया