काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नागरिक सरकार घोषणा गर्ने भएका छन् ।
प्रसाईंले राजनीतिक दलहरूविरूद्व आन्दोलनका लागि आफ्नै नेतृत्वमा यही मंसिर ३० गते नागरिक सरकार घोषणा गर्ने भएका हुन् । नागरिक सरकारको प्रधानमन्त्री प्रसाईं आफैँ बन्नेछन् ।
मन्त्रिमण्डलमा को-को रहने भन्नेबारे गृहकार्य भइरहेको जानकारी दिइएको छ ।

तपाइँको प्रतिक्रीया